आज सुनको भाउ घट्यो

ehulaki
ई-हुलाकी | जेठ १५, २०७६ बुधबार | 0

काठमाडौं । आज सुनको भाउ हिजोभन्दा १ सय रुपियाँले घटेको छ । आज बुधबार छापावाल सुन तोलामा ५९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । 

आज तेजावी सुनको मूल्य पनि १ सय रुपियाँले घटेको छ । हिजो प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तोलामा ५९ हजार २ सय रुपियाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

चाँदी : आज चाँदी  तोलामा ७ सय रुपियाँमा कारोबार भइरहेको थियो । हिजोभन्दा आज तोलामा १० रुपियाँले घटेको हो । हिजो तोलामा ७ सय १० रुपियाँले कारोबार भएको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय