हिजो घटेकै मूल्यमा आज पनि सुन

ehulaki
ई-हुलाकी | जेठ १६, २०७६ बिहिबार | 0

काठमाडौं । आज बिहीबार छापावाल सुन तोलामा ५९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । आज सुन हिजोकै मूल्यमा कारोबार भइरहेको हो ।

आज तेजावी सुन तोलामा ५९ हजार २ सय रुपियाँमा कारोबार भइरको छ । आज तेजाबी सुन हिजोकै मूल्यमा कारोबार भइरहेको हो ।

चाँदी : आज चाँदी  तोलामा ७ सय रुपियाँमा कारोबार भइरहेको छ । आज पनि हिजोकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय