सुनको भाउ ह्वात्तै बढ्यो

ehulaki
ई-हुलाकी | जेठ १९, २०७६ आइतबार | 0

काठमाडौं । आज आइतबार छापावाल सुन तोलामा ६१ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । आज सुन हप्ताकै महँगो भएको हो । 

आज तेजावी सुन तोलामा ६१ हजार २ सय रुपियाँमा कारोबार भइरको छ । आज तेजाबी सुन पनि अघिल्लो दिनहरुभन्दा महँगो भएको हो । 

चाँदी : आज चाँदी  तोलामा ७ सय १० रुपियाँमा कारोबार भइरहेको छ । सुनचाँदी दुबैको मूल्य हिजोअस्तिभन्दा महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय