बजेटमाथि सैद्धान्तिक छलफल हुँदै (लाइभ)

ehulaki
ई-हुलाकी | जेठ १९, २०७६ आइतबार | 0

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीय संसदमा पेश गरेका थिए । त्यसमाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको छ। अर्थमन्त्रीले बजेटको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश गरेका छन् । 

सांसदले बजेटमाथि उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन्।आज बस्ने संसदीय बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुनेछ।छलफलमा सत्ता पक्ष र प्रतिपक्षका सांसद सहभागी  भएका छन् ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय