हिजोकै मूल्यमा आज सुन

ehulaki
ई-हुलाकी | जेठ २०, २०७६ सोमबार | 0

काठमाडौं । आज सोमबार छापावाल सुन तोलामा ६१ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा ६१ हजार २ सय रुपियाँमा कारोबार भइरको छ । 

चाँदी : आज चाँदी  तोलामा ७ सय १० रुपियाँमा कारोबार भइरहेको छ । सुनचाँदी दुबैको मूल्य आज स्थिर छ । हिजोकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय