सुनको भाउ बढ्यो

ehulaki
----------------- | जेठ २१, २०७६ मंगलबार | 0

काठमाडौं । आज मंगलबार छापावाल सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलामा ६१ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ६१ हजार ५०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने तोलामा ७१० मा (हिजोकै मुल्यमा ) कारोबार भइरहेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय