हिजोकै भाउमा सुनको कारोबार

ehulaki
ई-हुलाकी | जेठ २४, २०७६ शुक्रबार | 0

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थीर छ ।

आज छापावाल सुन प्रतितोला ६२ हजार ३ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनपनि हिजोकै मुल्यमा कारोबार भैरहेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजारमा कारोबार भईरहेको छ।  

आज चाँदीको मुल्यपनि भने स्थीर रहेको छ । चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय