चर्चित गायिका नेहा कक्कड काठमाडौं आउँदै

ehulaki
----------------- | जेठ २४, २०७६ शुक्रबार | 0

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कड आज काठमाण्डु आउँने भएकि छिन् ।

भोलि (शनिबार) ठमेलस्थित लर्ड्स अफ ड्रिङ्स (एलओडी)मा आयोजना हुने नेहा कक्कड लाइभ कन्सर्टमा सहभागी हुन उनी शुक्रबारै काठमाण्डु आउने भएकी हुन् ।

उनका साथमा इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनि आउँदै छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय