पुलको शिलान्यास गरेर फर्कदा मन्त्रीकै गाडी पुल नभएको अर्को खोलामा पल्टियो !

ehulaki
ई-हुलाकी संवाददाता | जेठ २७, २०७६ सोमबार | 0

नेपाल सरकारका भौतिक पुर्बाधार तथा यातायात मन्त्रीकै गाडी खोलामा डुबेको छ। मन्त्री रघुवीर महासेठ स्याङ्जाको एक पुल शिलान्यास गरेर फर्कने क्रममा चौपारी ३को दरौ खोलामा उनको गाडी  डुबेको हो ।

 खोलामा गाडी आधा डुबे पछि मन्त्रीलाई सुरक्षाकर्मीले बाहिर निकालेका थिए भने गाडी क्रेन लगाएर बाहिर निकालिएको थियो।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय