म्यागजिनको कभरका लागि सारा अली खानले गराइन् बोल्ड फोटोशूट, हेर्नुहोस् १० फोटो

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

काठमाडौं। सारा अली खान पछिल्लो समयमा बलिउडमा धेरै माग हुने हिरोइनमध्ये पर्छिन् । उनले समय समयमा म्यागजिनका लागि बोल्ड फोटोशूट गराउँछिन् । उनले फिल्मफेयर म्यागजिनबाट डेब्यू गरेकी थिइन् । 

अहिले फेरि एकपटक सारा चर्चामा छिन् । उनी अहिले पुनः एक चर्चित म्यागजिनमा देखिइन् । सारा ‘हार्पर बाजार’ म्यागजिनको जस्न संस्करणको कभरमा देखिइन् । यसका लागि साराले स्टाइलिश फोटोशूट गराएकी छिन् । हेर्नुहोस् उनका फोटोहरु – 

 

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय