ओली नहुदा नेकपामा सुनसान

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

नेकपाका नेताहरु जिम्मेवारी बिहिन बनेका छ्न । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष बिदेश भ्रमणमा जानुभए पछि पार्टीका नेताहरुलाई जिम्मेवारी दिने विषय लम्बिएको छ । यो समाचार आजको नेपाल समाचार पत्र दैनिकले लेखेको छ ।
नेकपामा यति बेला प्रबक्ता नारायण काजी श्रेष्ठ र महासचिब बिष्णु पौडेल बाहेक अरु सचिवालय सदस्यहरु जिम्मेवारी बिहिन भएका जस्तै भएका छ्न । ४४१ जना केन्द्रिय सदस्यहरु पनि जिम्मेवारी बिहिन जस्तै बनेका छ्न । पछिल्लो समय माधब नेपालले अध्यक्ष ओलीको कार्यबिभाजन प्रस्ताब अस्विकार गरे पछि स्थिति अझै अन्यौल पुर्ण बनेको हो ।ओ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय