अमिताभ बच्चनको ट्विटर प्रोफाईलमै पाकिस्तानी प्रधानमन्त्रीको फोटो : लेखियो 'नायक ……

ehulaki
एजेन्सी | जेठ २८, २०७६ मंगलबार | 0

जब अमिताभ बच्चनको ट्विटरमा प्रोफाईलमै ईमरान अर्थात पाकिस्तानका प्रधानमन्त्रीको फोटो हालियो र लेखियो "नायक …अझै केही मानिसहरु पाकिस्तानलाई प्रेम गरिरहन्छ्न " तब धेरैलाई यो खबरले अचम्म तुल्याई दियो ।

खासमा ट्विटरमा अतिनै सकृय बच्चनको एकाउट ह्याक गरिएको थियो ।उनको अकाउन्टमा झन्डै पौने ४ करोड फ्यानहरु छ्न ।

टर्किस साईबर आर्मीले ' अयिल्दीज टीम'ले यसको जिम्मेवारी लि सकेको छ । यो टीमले पाकिस्तानको पक्षमा काम गर्ने बताईएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय