भारतको बिहारमा आँधीबाट ८ जनाको मृत्यु

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

नयाँ दिल्ली । भारतीय राज्य बिहारमा आँधी र चट्याङमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् ।

आँधी र चट्याङ एक साथ आएको बताइएको छ। बिहार राज्यको गोपालगञ्जमा तीन, सिओहार एक, सितामार्हि एक र पूर्वी र पश्चिम चम्पारनमा एक, एकको जनाको मृत्यु भएको थियो। यी जिल्लाहरुमा नै अन्य ११ जना घाइते भएका समाचारमा जनाइएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय