प्रतिनिधिसभा बैठक जारी (लाईभ भिडियो)

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजित विभिन्न विधेयकबारे छलफल जारी छ । 

आज ११ बजेबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले मन्त्रालयको खर्च घटाउन प्रस्ताव गरेका छन् ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित विधेयकबारे छलफल जारी छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय