गुठी विधेयक फिर्ता गर्न विप्लव नेकपाको माग (विज्ञप्तिसहित)

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्तिमार्फत गुठी विधेयकविरुद्ध विरोध प्रदर्शनमा उत्रेका जनतामाथि भएको प्रहरी दमनप्रति निन्दा गरेका छन् ।

जनताको सांस्कृतिक भावनाको कदर गर्न समेत आग्रह गरेका छन् ।  गुठी व्यवस्थित गर्ने नाममा सरोकारवाला पक्षसँग छलफलै नगरी नागरिकको सांस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाई किन विधेयक निर्माण गरिदैछ ? उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय