पाकिस्तानमा भूकम्पको धक्का महसुस

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

श्रीनगर । पाकिस्तानमा भुकम्पको धक्का महसुस गरिएको छ । पाकिस्तानको रावलपिडीं भएर ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको हो ।

बिहान ८ बजेर ४० मिनेट जाँदा गएको भुकम्पको धक्का जम्मु कश्मिरमा समेत महसुस गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पबाट कुनै क्षतीको विवरण प्राप्त भएको छैन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय