युट्युबर प्रनेश गौतमको पक्षमा माइतिघरमा प्रदर्शन

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । युट्युवर  एवं मेमे नेपालका सञ्चालक प्रनेश गौतम पक्राउ गरिएको भन्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको छ । प्रहरीले साइबर अपराधको अभियोगमा पक्राउ गरेको विरोधमा विरोध प्रदर्शन गरिएको हो । 

युट्यूबमार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा उनी  पक्राउ परेका थिए । 

नेपाल प्रहरीले गौतमलाई शुक्रबार पक्राउ गरेको हो । मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र वीरबिक्रम २ को प्रचारप्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमाने पश्चात प्रनेश समेतले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने गतिविधि गरेको उनीमाथि आरोप छ । हेर्नुहोस उनको समिक्षा यस्तो छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय