चितवन सहित पूर्वी क्षेत्रमा हावाहुरी र बर्षाको सम्भावना

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चितवन, रुपन्देही, नवलपरासी लगायतका क्षेत्रमा हावाहुरी सहित  बर्षाको संम्भावना रहेको जनाएको छ ।

महाशाखाले एक ट्विटमार्फत बर्षा गराउने बादल बिकसित भइरहेको हावाहुरी सहित बर्षाको सम्भावना रहेको औंल्याएको छ ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय