गोवामा वाणी कपूरको बिकिनीमा मस्ती, १६ तस्वीरमा हेर्नुहोस् पानीमै आगो लगाउने जवानी

ehulaki
----------------- | जेठ ३०, २०७६ बिहिबार | 0

एजेन्सी। समशेरा फिल्मको पहिलो शेड्युल पूरा गरेपछि अभिनेत्री वाणी कपूर अहिले गोवामा साथीहरुसँग ब्याचलरेट ट्रिपमा छिन् । वाणीका हट फोटोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । वाणिीले दुई फिल्म रितिक भर्सेज टाइगर र त्यसपछि समशेराको पहिलो शेड्युल पूरा गरिन् । वाणीकी साथी जुबिशाको बिहे हुँदैछ त्यसैले यी चार साथीहरु बिहेअघि मस्ती गर्न चाहन्छन् । वाणी आफ्ना साथीहरुसँग गोवा पुगिन् जहाँ उनले साथीहरुसँग रमाइलो समय बिताइन् । 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय