नेपाली गीतमा सन्नी लियोनको धमकेदार डान्स (भिडियो)

ehulaki
----------------- | जेठ ३०, २०७६ बिहिबार | 0

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा नाँचेको भिडियो सार्वजनिक भएको छ ।  ‘पासवर्ड’ नामको फिल्ममा उनले गरेको आइटम नृत्य बिहिबार सार्वजनिक भएको छ । जहाँ सन्नी दर्जनौँ कोरस सहित बोल्ड अबतारमा देखिएकी छिन् ।

‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय