सार्वजनिक यातायातको भाडा बढ्यो

ehulaki
----------------- | जेठ ३०, २०७६ बिहिबार | 0

काठमाडौं । सरकारले सबै किसिमका सार्वजनिक सवारी साधानको भाडा बृद्धि गरेको छ । बिहिबार बसेको बैठकले अधिकतम १२ प्रतिशत भाडा बृद्धि गर्ने निर्णय गरेको छ ।

इन्धनको, कर लगायत मुल्यमा आएको बृद्धि लगायतका आधारमा भाडा बृद्धि गरिएको यातायात व्यवस्था विभागका सुचना अधिकारी तिर्थ राज खनालले जानकारी दिए ।  

बढेको भाडादर असार १ बाट लागू हुनेछ। 

यस्तै  विभागले असार १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडा वृद्धि गरेको छ। काठमाडौं उपत्यकामा रात्रिकालिन बस सञ्चालन गर्ने निर्णय पनि गरेको छ। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय