एजेन्सी । दक्षिण अमेरिकी देश इक्वेडरले समलिङगी विवाहलाई कानुनी मान्यता दिएको छ । इक्वेडरको सर्वोच्च अदालतले बिहिबार समलिङगी विवाह मुलुकभर नै कानुनसम्मत भएको निर्णय गरेको छ ।
निर्णयको स्वागत गर्दै समलिङ्गी समूहले देशैभर खुसीयाली मनाएका छन् । यो निर्णयलाई समलिङ्गी समूहले निकै प्रतिक्षाका साथ हेरिरहेको थियो ।



