इक्वेडरमा समलिङ्गी विवाहलाई कानुनी मान्यता

ehulaki
----------------- | जेठ ३०, २०७६ बिहिबार | 0

एजेन्सी । दक्षिण अमेरिकी देश इक्वेडरले समलिङगी विवाहलाई कानुनी मान्यता दिएको छ । इक्वेडरको सर्वोच्च अदालतले बिहिबार समलिङगी विवाह मुलुकभर नै कानुनसम्मत भएको निर्णय गरेको छ ।

निर्णयको स्वागत गर्दै समलिङ्गी समूहले देशैभर खुसीयाली मनाएका छन् । यो निर्णयलाई समलिङ्गी समूहले निकै प्रतिक्षाका साथ हेरिरहेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय