बिहिबार १९ मंसिर, २०७६ (Thursday, 5 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अन्तराष्ट्रिय

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

  • जेठ ३१, २०७६, शुक्रबार
img

जेनेभा । अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओको शुक्रबार आपतकालीन बैठक बस्दैछ। बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ ।

सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको छ। यसअघि सन् २००९ मा महामारीको रुप धारण गरेको एच१एन१ अर्थात् स्वाइनफ्लु, सन् २०१४ को पोलियो भाइरसको फैलावट, सन् २०१४ देखि २०१६ को अवधिमा पश्चिम अफ्रिकामा महामारीका रुपमा फैलिएको इबोला तथा सन् २०१६ मा जिका भाइरस फैलिएको समयमा यस समूहको आपतकालीन बैठक बसेको थियो ।

गत अगष्टमा पूर्वी कंगोबाट शुरु भएको इबोलाबाट दुई हजार मानिस प्रभावित भइसकेका र त्यसमध्ये दुई तिहाईमा प्राणघातक अवस्था देखिएको छ।

कंगोमा देखिएको यस इबोला संकटका विषयमा विश्व स्वास्थ्य संगठनले प्रत्यक्ष निगरानी गरिरहेको छ। तर गत अक्टोबर र अप्रिल बैठकमा इबोला संक्रमण कंगोमा मात्र सीमित देखिएको भन्दै अन्तर्राष्ट्रिय खतराका रुपमा लिइएको थिएन ।

तर कंगो सहित युगान्डामा समेत इबोलाका बिरामी देखिएकाले अन्तर्राष्ट्रिय चेतावनी नै सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भएको डब्लुएचओको भनाई छ। इबोलाबाट युगान्डामा दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ ।

इबोला भएका व्यक्तिले अर्को व्यक्तिलाई छोएमा इबोलाको भाइरस संक्रमण हुने गर्दछ। इबोला संक्रमित बिरामीमा अति उच्च ज्वरो आउने र समयमै उपचार नपाए त्यस्ता बिरामीको मृत्यु पनि हुने गर्दछ ।

  • Previous
  • Next

यो पनि पढौँ

img

२७ वर्षीय कलाकार घरमा मृत फेला परे

  • मंसिर १८, २०७६, बुधबार
img

मोबाइल फोन चलाउन ‘बाँसको टावर’ (हेर्नुहोस् भिडिओ)

  • मंसिर १८, २०७६, बुधबार
img

क्याम्पभित्रै सुरक्षाकर्मीबीच एकआपसमा फायरिङ्, ६ जवानको मृत्यु

  • मंसिर १८, २०७६, बुधबार
img

लामखुट्टेले टोकेको भन्दै सेनाले गरे आफ्नै श्रीमती र सालीको हत्या

  • मंसिर १७, २०७६, मंगलबार
img

धुम्रपान नगर्ने कर्मचारीलाई थप ६ दिन बिदा दिने

  • मंसिर १८, २०७६, बुधबार
img

दुई श्रीमतीले गरे दुई सन्तानको हत्या त्यसपछि श्रीमानसँगै...

  • मंसिर १८, २०७६, बुधबार
  • भर्खरै
  • लोकप्रिय
img

कालापानीमा भारतीय दावी प्रती भारतिय सेनामै आशङ्का

img

एनएमबी लघुवित्तको कार्यक्रम सुर्खेतमा सम्पन्न

img

पौडीमा गौरिकालाई स्वर्ण

img

याे हाे संसारको सबैभन्दा पहिलो मोबाइल

img

प्रधानमन्त्री ओली निवास फिर्ता

img

कास्की २ : फराकिलो अन्तरले विद्या अगाडी , यस्तो छ ताजा अपडेट

img

च्याप्पै समातेर एउटा कोठाको ओछ्यानमा राखे, कपडा खोलेर हात खुट्टा बाँधिदिए अनि.....

img

भोली काठमाडौंमा जोर बिजोर प्रणाली , अन्य जरुरी नियम बुझ्नुस नत्र दिनभर झन्झट बेहोर्नु पर्ला

img

सरकारले गर्न नसकेको काम बाघले गर्यो

img

‘ओछ्यानमा हामी तीनै जना सँगै सुत्छौँ'

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: