शुक्रबार २० मंसिर, २०७६ (Friday, 6 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

राजनीति

राजमार्ग सुधार गर्न बजेट पर्याप्त छ : मन्त्री डा खतिवडा

  • रासस
  • जेठ ३२, २०७६, शनिबार
img

रसुवा । अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताएका छन् ।

आज धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले रसुवागढी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बेत्रावतीबाट मैलुङतर्फको नयाँ र धुञ्चे, स्याफ्रुवेशीतर्फको दुवै राजमार्ग सुधारका लागि बजेटको अभाव नहुने स्पष्ट गरे ।

बेत्रावती मैलुङ र धुञ्चेतर्फका दुवै राजमार्ग सुधार, स्याफ्रुवेशी, बेत्रावती शुरूङ मार्ग तथा चीनबाट रेल ल्याउनेजस्ता विषय सरकारको उच्च प्राथमिकतामा रहेकाले कार्यान्वयनमा सहयोग गर्न स्थानीयबासीलाई उनले आग्रह गरे ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिले धुञ्चे–गोसाइँकुण्ड केवुलकार निर्माणमा सहज वातावरण बनाई कार्यान्वयनमा लैजान, विकट स्थान रहेको आमाछोदिङ्मो गाउँपालिकालाई विकासको अनुदान बजेट थप गर्न, कालिका गाउँपालिकामा औद्योगिक ग्राम स्थापना, थुमनमा दृश्यावलोकन स्तम्भ निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जिल्ला समन्वय समितिको भूमिका स्पष्ट नहुँदा कहाँ कसरी समन्वय गर्ने स्पस्ट परिदिन आग्रह गरेका थिए । कार्यक्रममा संविधानसभाका पूर्वसदस्य छोवाङ तेन्जीङ तामाङ, प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसमेतको सहभागिता रहेको थियो ।     

रासस

  • Previous
  • Next

यो पनि पढौँ

img

प्रचण्डको अध्यक्षतामा पहिलो पटक बस्यो सचिवालय बैठक

  • मंसिर १८, २०७६, बुधबार
img

प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति अस्पतालमा

  • मंसिर १९, २०७६, बिहिबार
img

प्रधानमन्त्री ओली निवास फिर्ता

  • मंसिर १९, २०७६, बिहिबार
  • भर्खरै
  • लोकप्रिय
img

फाँसीको माग उठेपछि बलात्कार भएकै ठाउँमा लगेर अभियुक्तलाई इन्काउन्टर

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

जपान कामदार लैजाने परिक्षामा सबै फेल : दोष कस्को ?

img

कालापानीमा भारतीय दावी प्रती भारतिय सेनामै आशङ्का

img

एनएमबी लघुवित्तको कार्यक्रम सुर्खेतमा सम्पन्न

img

कास्की २ : फराकिलो अन्तरले विद्या अगाडी , यस्तो छ ताजा अपडेट

img

च्याप्पै समातेर एउटा कोठाको ओछ्यानमा राखे, कपडा खोलेर हात खुट्टा बाँधिदिए अनि.....

img

भोली काठमाडौंमा जोर बिजोर प्रणाली , अन्य जरुरी नियम बुझ्नुस नत्र दिनभर झन्झट बेहोर्नु पर्ला

img

‘ओछ्यानमा हामी तीनै जना सँगै सुत्छौँ'

img

सरकारले गर्न नसकेको काम बाघले गर्यो

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: