३२ वर्षकी जोयको जवानी फोटो फिचरमा हेर्नुहोस्

ehulaki
----------------- | साउन ५, २०७६ आइतबार | 0

काठमाडौँ । फिलिपिन्सकी चर्चित मोडल तथा नायिका डाफ्ने जोयले प्रसिद्ध सङ्गीतकार फिफ्टी सेन्टसँग सन् २०११ मा विवाह गरेकी थिइन् । उमेरले उनी ३२ वर्ष पुगे तापनि आफ्नो सुन्दरतामा उनले विश्वभरका करोडौँ युवाहरूलाई लठ्ठ बनाएकी छिन् ।
उनले हालै ब्ल्याक बिकिनीमा खिचिएका हट एण्ड ग्याल्यमर तस्बिरहरू आफ्नो इन्स्टाग्राम र फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । 


हेर्नुहोस् फोटोहरू 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय