सुनको मूल्य बढ्यो

ehulaki
----------------- | साउन १७, २०७६ शुक्रबार | 0

काठमाडौँ । आज सुनको मूल्य बढेको छ भने चाँदी भने स्थिर रहेको छ । आज शुक्रबार सुन तोलामा ८ सय रुपयाँले बढेर छापावाला सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय ७० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय