मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुईभाईको मृत्यु

ehulaki
----------------- | साउन १७, २०७६ शुक्रबार | 0

काठमाडौं । आज बिहान मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको  छ।

प्रहरीका अनुसार बिहान  काठमाडौंको बालाजुमा ०९ः५० बजे  मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको हो। उनीहरु सहोदर दाजुभाइ हुन्।

शुक्रबार बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यही अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 ३१ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय