मन्त्रीले सभामुखकै अगाडि सचिव कुटेपछि हङामा

ehulaki
ई-हुलाकी संवाददाता | पुस २९, २०७५ आइतबार | 0

प्रदेश नम्बर दुईका अर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादबले आफ्नै सचीवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छ्न।

सचीव बिधानाथ झा लाई मन्त्रीले आफ्नी एनजिओ लाई पैसा बिन्यास नगरेको झोकमा कुटेका हुन । सचिबले कुटाइ खादा प्रेदेश सभामुख पनि सङै थिए ।

कुटेर स्विच अफ , सचिब नियन्त्रणमा 

सचीवलाई कुटपिट गरेपछी मन्त्रीले स्विच अफ गरेका छ्न भने सचीवलाई उल्टै प्रहरिले नियन्त्रणमा लिएको थियो ।


मन्त्रीको हर्कत विरुद्ध कर्मचारीहरु आन्दोलित भएका । कर्मचारिको दवाब पछि छनबिन प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादबको नेतृत्वमा मन्त्रीपरिषद बाटै छानबिन समिती गठन गरिएको हो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय