लक्ष्मी बैंकको नयाँ शाखा भैँसेपाटीमा

ehulaki
ई-हुलाकी संवाददाता | साउन १७, २०७६ शुक्रबार | 0

काठमाडौं । लक्ष्मी बैंकले आफ्नोशाखा सञ्जालविस्तार गर्ने क्रममा आफ्नो १११औँ शाखा ललितपुरको भैँसेपाटीमा सञ्चालनमा ल्याएकोे छ ।

सो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय