प्रहरीको १६ बर्षे पेन्सन बारे सर्वोच्चमा भोलि फैसला हुने सम्भावना !

ehulaki
ई-हुलाकी | साउन १८, २०७६ शनिबार | 0

काठमाडौं । हाल कायम रहेको पेन्सन सम्बन्धी नियम पुनरावलोकन हुनुपर्ने माग गर्दै प्रहरीका तर्फबाट दिपेन्द्र चन्दले सर्वोच्चमा दायर गरेको रिट निवेदनमाथि भोलि (आइतबार) सर्वोच्च अदालतको पेशीमा फैसला हुने सम्भावना छ ।

पेशी नसरेमा भोलिको इजलासमा चन्दको निवेदनमाथि फैसलाको सम्भावना छ। 

निम्न दर्जामा काम गर्ने प्रहरी र हवल्दारले १६ बर्षमै स्वेच्छिक अवकाश पाउनुपर्ने माग राख्दै चन्दले रिट निवेदन दायर गरेका थिए । 

चन्दको रिटमाथि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो । तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा र आईजिपी प्रकाश अर्यालले सर्वोच्च सामु यस्तो जवाफ पेश गरेका छन् ।


कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय