अशोक लेलैण्डको सिफारिसमा रिलायन्स फाइनान्सले ७० प्रतिशतसम्म कर्जा दिने

ehulaki
ई-हुलाकी संवाददाता | साउन १९, २०७६ आइतबार | 0

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले प्रवद्र्धन गरेको अशोक लेलैण्डको सिफारिसमा रिलायन्स फाइनान्सले ७० प्रतिशतसम्म कर्जा दिने भएको छ ।

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता भएपछि ग्राहकले यस्तो सुविधा पाउने भएका हुन । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेका छन ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय