अहिले सरकारी शिक्षकको तलब कति ? हेर्नुहोस सूची

ehulaki
ई-हुलाकी संवाददाता | साउन २०, २०७६ सोमबार | 0

काठमाडाैं । नेपाल सरकारले घोषणा गरेको आर्थिक वर्ष २०७६/७७ अनुसार शिक्षकको तलब यसप्रकार छ ।

कुन तहका शिक्षकको तलव कति ?

माध्यमिक प्रथम : ४०,१५० देखि ४७,३७७ रुपैयाँ सम्म
माध्यमिक द्वितीय : ३४,२२० देखि ४०,३७९ रुपैंयाँ सम्म
माध्यमिक तृतीय : ३०,५०० देखि ३५,९९० रुपैयाँ सम्म
निमावि प्रथम : ३२,१०० देखि ३७,८७८ रुपैयाँ सम्म
निमावि द्वितीय : ३०,५०० देखि ३५,९९० रुपैयाँ सम्म
निम्न माध्यमिक तह तृतीय : २३,५०० देखि २८,२०० रुपैयाँ सम्म
प्रावि प्रथम : ३०,५०० देखि ३५,९९० रुपैयाँ सम्म
प्रावि द्वितीय : २३,५०० देखि २८,२०० रुपैंयाँ सम्म
प्राथमिक तह तृतीय : २२,१७० देखि २६,६०४ रुपैयाँ सम्म
 

सरकारी कर्मचारीको बढेको तलबसहित नयाँ तलबमानको सूची सार्वजनिक (हेनुर्होस सूची)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय