मासिक ६ हजार रुपैयाँका दरले स्वयंसेविकालाई तलब

ehulaki
ई-हुलाकी संवाददाता | साउन २०, २०७६ सोमबार | 0

काठमाडौं । कालिकोटको पलाँता गाउँपालिकाले मासिक ६ हजार रुपैयाँका दरले स्वयंसेविकालाई तलब दिने भएको छ ।

कामप्रति जिम्मेवार बनाउँदै चालु आर्थिक वर्षको साउन महिनादेखि लागू हुनेगरी उनीहरुलाई तलब दिन लागिएको हो । गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले लामो समयदेखि सेवासुविधा बिना सचेतना फैलाउँदै आएका स्वयंसेविकालाई तलब दिइने बताए । समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय