सुनकाे भाउ बढ्याे, अहिलेसम्मकै उच्च मुल्यमा काराेबार

ehulaki
ई-हुलाकी | साउन २०, २०७६ सोमबार | 0

काठमाण्डाैँ । आज सोमबार सुनको मुल्य उकालो लागेको छ । छापावाला सुन प्रति तोला ६७ हजार ८ सय रूपैँयामा र  तेजावि सुन ६७ हजार ५ सय रूपैँयामा कारोबार  भैरहेको छ ।

आज चाँदिको मुल्य प्रतितोला ७ सय ९५ रूपियाँमा कारोबार भैइरहेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय