चिकित्सकको तलब पनि बढ्याे, कुन तहका चिकित्सकको कति ?

ehulaki
ई-हुलाकी संवाददाता | साउन २०, २०७६ सोमबार | 0

काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेसँगै साउन १ गतेदेखि लागु हुने गरी अर्थले नयाँ तलब निर्धारण गरिसकेकाे छ । यससँगै स्वास्थ्य समूहका विभिन्न तहका चिकित्सक तथा कर्मचारीको नयाँ स्केल पनि निर्धारण भएको छ ।

नयाँ तलबअनुसार आठौं तहका चिकित्सकको तलब ४५ हजार ७ सय ६४ रहेको छ । यस्तै, नवौ तहका स्वास्थ्य मन्त्रालयका कर्मचारी तथा चिकित्सकहरुले ४९ हजार ३ सय ९२ रुपैयाँ तबल पाउनेछन् । यस्तै, दशौं तहका चिकित्सकको तबल ५३ हजार ६ सय ९६ छ भने एघारौ तहका चिकित्सकको तलब ५५ हजार ६ सय ६१ र बाह्रौ तहको ६४ हजार ७ सय २६ रुपैयाँ रहेको छ ।

स्वास्थ्यका सहायक प्रथम तहदेखि १२ औं तहसम्मको तलब

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय