बलिउडकी हट नायिका इशा गुप्ताका तस्वीरहरू हेर्नुहोस्

ehulaki
एजेन्सी | साउन २१, २०७६ मंगलबार | 0


काठमाडौं । इशा गुप्ता बलिउडकी हट नायिका हुन् । उनले २०१२ मा ‘जन्नत २’बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् भने ‘जन्नत २’ लगतै २०१२ मै अरू दुई फिल्ममा ‘राज ३ डी’ (२०१२), ‘चक्र व्यू (२०१२) खेलेकी थिइन् । सबै सुपरहिट भएका थिए ।

गुप्ता कहिले सुन्दरता, कहिले मिस इन्डिया इन्टरनेशनल, कहिले उनले खोपको टेटुको कारण कहिले गेट अप को कारण चर्चा परिचर्चामा रहेकी हुन्छिन् भने उनी यस्तै विविध कारणले मिडिया र सामाजिक सञ्जालमा छाएकी हुन्छिन् । उनि २००७ की मिस इन्डिया इन्टरनेशनल (बिश्वसुन्दनी) भएकी थिइन् ।

तस्वीरमा हेर्नुहोस इशा गुप्तालाई 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय