२३ वर्षीया नर्सः पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन (तस्वीर हेर्नुस)

ehulaki
ई-हुलाकी संवाददाता | साउन २२, २०७६ बुधबार | 0

काठमाडौं । ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् । उनकै कारण ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गरेको बताइन्छ ।

 इन्स्टाग्राममा उनका फ्यानहरुको फलोइङ पनि लोभलाग्दो छ । ब्रिटिस अनलाइन द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरेपछि उनी संसारभर चर्चित बनेकी हुन् । 

उनका केही तस्वीर यस्ता छन्

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय