अब एक तोल किन्न ७०,००० चाहिने ? सुनले बनायो नयाँ रेकर्ड !

ehulaki
ई-हुलाकी | साउन २४, २०७६ शुक्रबार | 0

काठमाडौँ । आज शुक्रबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज सुनको मूल्य स्थिर रहँदै छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन स्थिर रहँदै प्रतितोला ६९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय