साहित्यकार अमरका ५ हाइकु

ehulaki
ई-हुलाकी | साउन २५, २०७६ शनिबार | 0

चन्द्र र सूर्य

आकाशभरी चम्के

नेपाली झण्डा ।

उज्यालो धर्ती

सूर्य मुस्कुराउदा

छाँया साथमा ।

उडेर पन्छी

छुन सक्दैन सूर्य

जहाँको तहीँ ।

बगेको नदी

समुन्द्र उस्को दक्ष्य

पानीको छाल ।

अँध्यारोबाट

उज्यालो तर्फ वास

भोलि उत्सव ।

-  सुरेन्द्र महर्जन (अमर), काठमाण्डाैँ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय