२०१७ की मिस नेपाल सेकेन्ड रनरअप सेक्सी नायिका नीति शाहलाई तस्वीरमा हेर्नुहोस्

ehulaki
ई-हुलाकी | साउन २७, २०७६ सोमबार | 0

काठमाडाैं । २०१७ की मिस नेपाल सेकेन्ड रनरअप बनेकी  नायिका नीति शाहको चर्चा धेरै नै चलिरहन्छ । उनले आफ्नो मोडलिङमा छुट्टै पहिचान बनाएपनि फिल्ममा अहिले सम्म देखिएकी छैनन् ।

उनी केहीसमय अगाडि नेपालमा अङ्ग्रेजी बोल्न नजानेको भन्दै आलोचित समेत हुनुपरेको थियो । केही समय अघि उनले मिस नेपाल निकिता चन्दकलाई काली भनेको विषयले पनि बजार तताएको थियो । 


हेर्नुहोस् उनका केही तस्वीरहरू 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय