स्वर्गीय प्रकाश दहालको नाममा दुबईमा २१ अरब रुपैयाँ भएको बारे नेकपाले मुख खोल्यो

ehulaki
----------------- | साउन २८, २०७६ मंगलबार | 0

   प्रकाश दहालको नाममा दुबईमा २१ अर्ब रुपैयाँ भएको बारे नेकपाले मुख खोलेको छ । अध्यक्ष प्रचण्डको दुबई भ्रमणलाई लिएर त्यही रकम व्यवस्थापन गर्न दाहाल गएको भन्ने प्रचार सुरु भए पछि दहालको निजी सचिवालयले एक वक्तव्य जारी गर्दै सो कुराको खण्डन गरेको हो । 

दहालका प्रमुख स्वकीय सचीव जोखबहादुर महरा द्वारा प्रकाशित वक्तव्यमा  , ध्रुवीकरण बाट आत्तीएका तत्वहरु यतिबेला अनर्गल र भ्रामक कुप्रचारमा लगेका छ्न भन्दै प्रकाश दहालको नाममा दुबैमा २१ अर्ब भएको भन्ने समाचारलाई दुरासय पुर्ण अभिब्यक्ती  भनिएको छ। हेर्नुहोस वक्तव्य

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय