माेडल एलिना रायमाझीलाई तस्बीरमा हेर्नुहोस्

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडाैं । मोडल तथा अभिनेत्रि एलिना रायमाझीको अभिनयलाई धेरै दर्शकले मनपराएका छन् । नायिका तथा हट मोडल एलिना रायमाझीले अभिनय गरे तिज गीत  ‘ठेल न बुढी ठेल’ म्युजिक भिडियोबाट उनको झनै चर्चा चुलिएको छ ।

‘नक्कले भीनाजु’ गीतको म्युजिक भिडियोले चर्चित बनाउन सफल भएकी एलिनाको ‘ठेल न बुढी ठेल’ मा गरेको अभिनयले दर्शकको मन चोर्न सफल भएको छ । झण्डै पाँच दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी एलिनाले जय किशन बस्नेत फिल्मस् प्रा.लि.को व्यानरमा बनेको ‘हिरो नं. १ ’, धूम ३ र अभतारमा नायिकाको रुपमा फिल्ममा अभिनय गरिसकेकि छिन् । अर्घाखाँचीमा जन्मेकि रायमाझीले माध्यामिक तहको अध्ययन सकाएर काठमाडौँ आएकि थिइन् ।

एलिना अभिनय र उच्च शिक्षाकालागि काठमाडौँ आएकी थिइन् । काठमाडौँ आएपछि उनले शसक्त रुपमा अभिनय मार्फत् नाम कमाइरहेकि छिन् । लजालु र सोझी देखिने एलिना प्रष्टवक्ता हुन् । आकर्षक जिउडाल र नृत्यमा अब्बल एलिना आईटम डान्स मार्फत कलाकारीता क्षेत्रमा डेब्यू गरेकि थिइन् । उनी चर्चीत लोक तथा दोहरी गायीका हरिमायाँ रायमाझीकी बहिनी हुन । सुन्दर एलिनालाई आफनो शरिरको सबैभन्दा ओठ बढि मन पर्छ ।

 हेर्नुहोस  तस्बिरहरु

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय