भिसा पाएपछि सन्दीपले गरे यस्तो ट्विट

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौं । मंगलबार बिहान अमेरिकाको भिसा दिन अस्वीकार गरेको अमेरिकी दुतावासले सन्दीप लामिछानेलाई ३ घण्टापछि भिसा दिएको छ । 

सुरुमा भिसा रिजेक्ट गरेको दुतावासले फेरि बोलाएर भिसा दिएको हो । भिसा रिजेक्ट गरेपछि सञ्दीपले ट्विट गरेका थिए । ३ घण्टापछि भिसा पाएपछि सन्दीपले यस्तो लेखेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय