चर्चित ज्योतिषले रवी लामिछानेका दिन खराब भन्दै लेखे स्टाटस !

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौँ । आफ्नै पूर्व सहकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नाम जोडिएका सञ्चारकर्मी रवी लामिछाने पछिल्लो समय विवादमा छन् ।

निर्मला हत्या प्रकरणमा निलम्बित डिएसपी अंगुर जिसीको पक्षमा माहोल खडा गर्न लागिपरेको आरोप एकतर्फी छ भने अर्कोतिर पत्रकार पुडासैनीको मृत्यु प्रकरण सँग उनको नाम जोडिएको छ।

चितवनमा मर्दामर्दै पत्रकार पुडासैनीले भनेका रहेछन्, ‘रवी दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ'

(फोटो जनआस्थाबाट)

घटनास्थलबाट प्राप्त भिडियोअनुसार अनुसन्धानमा रवी लामिछाने र उनको सिधा कुरा जनतासँग टिम तानिनसक्ने देखिन्छ ।

यसअघि कहिले दोहोरो नागरिकता त कहिले बहुविवाहको फन्दामा परेमा रवी लामिछानेमाथिका पछिल्ला आरोप उनको करियरकै लागि चुनौती छन् ।

कठिन मोडमा रहेका रवी लामिछानेबारे चर्चित ज्योतिष अर्जुन क्षेत्रीले समेत फेसबुकमा यस्तो भविष्यवाणी गरेका छन् ।

यो पनि पढ्नुहोस्

रवी लामिछानेलाई पठाएको फाइल अंगुर जिसीले हेर्न खोज्दा भयो लफडा !

'सिधा कुरा जनतासँग'मा प्रस्तुत गरिएकी युवती बोलीन भिडियोबारे !

फेरि विवादमा तानिँदै रवी लामिछाने, अब के होला ?

रवि लामिछानेले केटी प्रयोग गरेपछि पुडासैनी आत्महत्या गर्न वाध्य भएको खुलासा !


 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय