सहमति नजुट्दा नेकपाको सचिवालय बैठक फेरि सर्यो

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौं । स्कुल विभागको नेतृत्व लगायतका विवादित बिषयमा सहमति जुट्न नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

सचिवालय बैठकअगाडी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुट्न नसकेपछि आज दिउसा ३ बजे बस्ने भनिएको बैठक भोली बिहीबारसम्मको लागि सरेको हो ।

स्कुल विभागको नेतृत्वमा नारायणकाजि श्रेष्ठ, इश्वर पोखरेल, धनश्याम भुसालले दाबी गरेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय