आत्महत्या अघि शालिकरामले रेकर्ड गरेको भिडियो बाहिरियो ! (भिडियोसहित)

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौं । चितवनमा आत्महत्या गरेका नुवाकोटका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि बोलेको भिडियो सार्वजनिक भएको छ ।

नेपाल आजको युट्युवमा सार्वजनिक भिडियोमा उनले आफ्नो मृत्युको कारण चर्चित सञ्चारकर्मी रवी लामिछाने, एक युवती र न्युज २४ टेलिभिजनकै एक कर्मचारी भएको बताएका छन् । हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय