राखी सावन्तले नुहाउँदै गर्दाका फोटोहरु नै इन्स्टाग्राममा शेयर गरेपछि…

ehulaki
ई-हुलाकी संवाददाता | साउन ३०, २०७६ बिहिबार | 0

काठमाडौं। बलिउडकी विवादित अभिनेत्री राखी सावन्त केही समययता गोप्य विवाहका कारण चर्चामा छिन् । बिहेपछि राखीले लगातार आफ्ना नयाँ नयाँ फोटोहरु पोस्ट गरिरहेकी छिन् । बिहेको फोटो र ब्राइडल फोटोशूटपछि अब उनले बाथटबमा खिचेका फोटोहरु शेयर गरेकी छिन् । फोटोमा राखी बाथटबमा नुहाइरहेकी छिन् ।

फोटोमा राखीले पति रितेश पनि आफूसँगै भएको इशारा गरेकी छिन् । तर राखीले शेयर गरेका ९ फोटोमा कुनैमा पनि रितेश देखिएका छैनन् । सम्भवतः रितेशले नै फोटो खिचेका हुन सक्छन् ।

View this post on Instagram

Having fun with my love 😍 getting crazy 😜

A post shared by Rakhi Sawant (@rakhisawant2511) on

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय