विप्लव समुहद्धारा गुल्मीमा अनिश्चितकालीन विद्यालय बन्द

ehulaki
ई-हुलाकी | भदौ १, २०७६ आइतबार | 0

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका नेताहरु प्रक्राउ परेको विरोधमा गुल्मीका सामुदायिक तथा निजी विद्यालयहरु अनिश्चितकालीन बन्द गरेको छ । प्रहरीले बिना कारण विद्यार्थीहरुलाई पक्राउ गर्न थालेपछि  प्रक्राउ गरेको विरोधमा विद्यालय बन्द गरेको हो ।

बन्दले सदरमुकाम तम्घासमा रहेका निजी तथा सामुदायिक विद्यालयहरु पूर्णरुपमा बन्द भएका छन् । यस्तो छ विप्लव नेकपा निकट विद्यार्थी संगठनले जारी गरेको विज्ञप्ति

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय