रवि पीडित मिडियामा आउन थाले, सिधाकुराले १० लाख मागेको खुलासा

ehulaki
ई-हुलाकी | भदौ ५, २०७६ बिहिबार | 0

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले एक भिडियोलाई युट्युबबाट हटाउने नाममा १० लाख रकम माग गरेको कुरा बाहिर आएको छ । तिलक गैरेले लामिछानेका सहयोगी युवराज कँडेललाई आफ्ना बुवालाई लगाएको बलात्कारको भिडियो हटाउने नाममा तीन लाख रकम दिएको उल्लेख गरेका छन्। 

तर उक्त रकम दिएरा पनि भिडियोलाई युट्युबबाट नहटाएको बताएका छन्। गैरेले रवी लामिछाने बिना स्वार्थमा हिँडेका भए आफू बोलेको कुराको अनुसन्धान गर्न भनेका छन । 

शुक्रबारमा  लेखिएको समाचार  हेर्नुहोस्

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय