यस्तो लेख्दै पूर्व मिस नेपाल श्रृंखला खतिवडाले शेयर गरिन ४ तस्बीर

ehulaki
ई-हुलाकी | भदौ ६, २०७६ शुक्रबार | 0

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जाल इंस्टाग्राममा विवाहको भेषमा सजिएका ४ तस्बीर सार्वजनिक गरेकी छिन्। जसको क्याप्सनमा उनले लेखेकी छिन्, मेरो विवाह भएको छैन्। 

खासमा उनले राखेका तस्बीरहरु ‘गहना गृह’ नामक एक गहना पसलको विज्ञापन सुटिङका क्रममा खिचिएका हुन्।

विज्ञापनमा उनी बेहुलीको भूमिका देखिएकी छन्। विज्ञापन सुटिङका तस्बीर राख्दै उनले आफ्नो साधारण विवाह गर्ने सपना रहेको उल्लेख गरेकी छिन्। 

उनका अनुसार उक्त गहनाको विज्ञापनमा उनले नृत्य समेत गरेकी छिन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय